फुट्यो एमाले युवासंघ !!!

फुट्यो एमाले युवासंघ !!!

739836_442444605809289_75036765_o

कपन अनलाइन\चैत्र ८, २०७१

अन्ततः युवा संघ नेपाल विभाजित भएको छ। एमाले शीर्ष नेताहरूको आन्तरिक झगडाको कारणमा नराम्ररी पिल्सिएको  युवासंघ आज उपाध्यक्ष दिलु पन्तको नेतृत्वमा नयाँ समिति गठन पछि औपचारिक रुपमा फुटेको हो ।  एमाले नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय पदाधिकारीको पहलमा राजधानीमा  बसेको भेलाले संघको वैचारिक र सांगठनिक अभियान चलाउन उपाध्यक्ष दिलु पन्तको संयोजकत्वमा समिति गठन गरेपछि युवा संघ बिभाजित भएको हो । माधव नेपालपक्षधर नेताहरूको यो कदमसँगै एमालेको सबैभन्दा बलियो भ्रातृ संस्था विभाजित भएको हो ।

तपाइँको प्रतिक्रिया ।