बसन्त ऋतुमा पुलकित हुँदै जीवजन्तु जगत

बसन्त ऋतुमा पुलकित हुँदै जीवजन्तु जगत

1-IMG_0103

कपन अनलाइन\चैत्र ८, २०७१

बसन्त ऋतुको आगमनसँगै मानवदेखि वनस्पति, जीवजन्तु, चराचुरुङ्गी सबै मौसमसँग पुलकित हुने गर्दछन् । सबैखाले जीवित अस्तित्व बसन्त ऋतुसँगै पल्लवित हुने क्रममा खुशीले फुरूङ्गभएर आहारा खादै लोखर्के । नेपालमा लोखर्केका केही भिन्न प्रजाति पाइन्छन् ।  तराइतिर पाइने र पहाडमा पाइने लोखर्केमा पनि केही भिन्नता पाइन्छ । यो नेपालको तराई तथा भारतमा पाइने लोखर्के हो ।

तपाइँको प्रतिक्रिया ।