काठमाण्डौ महानगरपालिकामा मंगसिर ७ र ८ गते कोरोना विरुद्धको खोप लगाइने

काठमाण्डौ महानगरपालिकामा मंगसिर ७ र ८ गते कोरोना विरुद्धको खोप लगाइने

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ६।

काठमाण्डौ महानगरपालिकामा मंगसिर ७ र ८ गते कोरोना विरुद्धको खोप लगाइने भएको छ। काठमाण्डौ महानगरपालिकाले सुचना प्रकासित गर्दै १८ वर्ष भन्दा माथिका नागरिकहरुलाई खोप लगाइने जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।