नेपाली कांग्रेस काठमाण्डौ २ (ख ) को सभापतिमा उद्दव खड्काको उम्मेदवारी

नेपाली कांग्रेस काठमाण्डौ २ (ख ) को सभापतिमा उद्दव खड्काको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ , मंगसिर २।

नेपाली कांग्रेस काठमाण्डौ २ (ख ) को सभापतिमा उद्दव खड्काको उम्मेदवारी दिने घोषणा गरेका छन। भोलि मंगसिर ३ गते हुने प्रदेस क्षेत्र अधिवेसनमा सभापति उम्मेदवार बनेका खड्काले राजनीतिलाई सेवा मुखी बनाउनुपर्ने बताएका छन।

काठमाण्डौ क्षेत्र नं २ मा नेपाली कांग्रेसको संगठन विस्तार र निर्माणमा सक्रिय रहेका खड्काले २०६२/६३ को जनआन्दोलनमा पनि प्रभावकारी भूमिका निर्वाह गरेका थिए।

नेपाली कांग्रेसको  १३ औ माहाधिबेशन का माहाधिबेशन प्रतिनिधि समेतरहेका उनले  १४ औ महाधिबेसनमा  काठमडौ क्षेत्र न २ को प्रदेश सभा (२) (ख) को  सभापतीमा उम्मेदवारी दिएका हुन।

तपाइँको प्रतिक्रिया ।