नेपाली कांग्रेस क्षेत्र नं ४(२)को सभापतिमा मेरो उम्मेदवारी कायम छ : गणेश कोइराला

नेपाली कांग्रेस क्षेत्र नं ४(२)को सभापतिमा मेरो उम्मेदवारी कायम छ : गणेश कोइराला

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २९।

नेपाली कांग्रेस बुढानिलकण्ठका निवर्तमान सभापति गणेश कोइरालाले काठमाण्डौ क्षेत्र नं ४ ( २) को सभापतिमा आफ्नो उम्मेदवारी कायम रहेको र रहिरहने बताएका छन।

आफ्नो सामाजिक संजालमा लेख्दै कोइरालाले निष्ठाको राजिनति गर्नेले अत्तालिनु जायज नहुने बताउदै विचार, पद्दति, अनुशासन, योगदान र जनता सगं निर्देशित राजनिति गर्नका लागि आफ्नो उम्मेदवारी हुने धारणा राखेका छन।

कोइरालाले सामाजिक संजालमा राखेको पोस्ट : 

तपाइँको प्रतिक्रिया ।