फिल्मखेल्लन यसरी नांगिनु पर्थ्यो

फिल्मखेल्लन यसरी नांगिनु  पर्थ्यो

बलिउडमा मात्र होइन कलिउडमा समेत काष्टिक काउच अर्थात फिल्म खेल्न यौन सम्बन्ध राख्नु पर्ने चलन रहेको चर्चा सँधै चल्ने गर्छ । बलिउडमा कुनै पनि युवतीलाई अभिनेत्री बन्न शुरु देखि नै कति कठिन थियो भन्ने हालै सार्वजनिक भएका तस्विरले पुष्टी गरेका छन् ।

actress_taking_off_clothes

फिल्ममा महिलाहरुलाई साँच्चिकै यौनिक पात्रकोरुपमा मात्र प्रस्तुत गरिने भनेर आलोचना हुने बलिउडमा यी तस्विरले पुनः एक पटक हंगामा गरेका छन् ।

५० वर्ष अघिका यी तस्विरमा फिल्म खेल्नका लागि महिलाहरुले निर्देशकको अगाडी कपडा खोल्नु पर्ने प्रष्ट देखिन्छ ।

actress_taking_off_clothes_1

सन् १९५१ का यी तस्विरले बलिउडमा कसरी महिलाहरुको अडिसन लिइन्थ्यो भन्ने देखाउँछ ।

यी तस्विर Life Magazine का फोटो जर्नलिष्ट ‘जेम्स बुरके’ ले खिचेका थिए । तत्कालीन निर्देशक अब्दुल राशिद करदारले आफ्नो फिल्मका लागि महिलाहरुका शरीर जाँच गरेको दृष्यमा देखिन्छ ।

 

उनले बलिउडका चर्चित फिल्म शाहजहां, दिल्लगी, दुलारी र दिल दिया दर्द लिया जस्ता फिल्म निर्माण गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।