नेकपा एमाले बुढानिलकण्ठ-८ मा पार्टी विभाजनको अशर सुन्यमा झार्नेछौ : बिनोद थापा

नेकपा एमाले बुढानिलकण्ठ-८ मा पार्टी विभाजनको अशर सुन्यमा झार्नेछौ : बिनोद थापा
कपन अनलाइन
काठमाण्डौ,कात्तिक ४।
नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष बिनोद थापाले पार्टी विभाजनको अशर सुन्यमा झार्ने योजना रहेको बताएका छन।
कार्तिक ६ गते हुने वडा अधिवेसन बाट निर्वाचित हुने वडा कमिटीले परम्परागत तरिकाले भन्दा २१ औ  सताब्दिले खाेजेकाे संगठन निर्माण गर्ने योजना ल्याउने बताउदै अध्यक्ष थापाले स्थानीय निर्वाचन अगाडी अन्य पार्टी बाट नेकपा एमालेमा प्रवेसको लहर सृजना गर्ने धारणा राखेका छन।
वडा पार्टी कार्यालय व्यवस्थान गर्दै वडा समितिले गर्ने हरेक काममा सहयात्री बन्ने भन्दै अध्यक्ष थापाले  संगठन र रचनात्मक गतविधिलाई प्राथमिकतामा राख्ने र गत निर्वाचनमा अन्तर्घात गर्नेहरुको पहिचान समेत गर्ने बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।