नेकपा एमाले बुढानिलकण्ठ-१२ मा भूगोल र भावना समेटेर शशक्त कमिटी बनाउछौ: शंकर भट्टराई

नेकपा एमाले बुढानिलकण्ठ-१२ मा भूगोल र भावना समेटेर शशक्त कमिटी बनाउछौ: शंकर भट्टराई
कपन अनलाइन
सल्यान, कात्तिक ४।

नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शंकर भट्टराईले भूगोल र भावना समेटेर शशक्त कमिटी बनाउने बताएका छनभूगोल र भावना समेटेर शशक्त कमिटी बनाउने बताएका छन।

कार्तिक ६ गते हुने वडा अधिवेसनमा वडा नं १२ का विभिन्न क्षेत्र समेट्दै समावेसी कमिटी निर्माणको तयारी गरेको बताउदै अध्यक्ष भट्टराईले भूगोलमा नगरको सबैभन्दा सानो वडाले ठुलो राजनीतिक सन्देस दिने धारणा राखेका छन।

कार्तिक ६ गते इभरसाइन पार्टी प्यालेसमा बिहान ११ बजे शुरु हुने अधिवेसनको उद्घाटनमा सहभागी हुनका लागि सम्पूर्ण वडावासिहरुलाई अनुरोध गर्दै उनले वडा नं १२ ले रचनात्मक र जनपक्षीय कामलाई प्राथमिकतामा राख्ने बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।