बागमती प्रदेश सभाको बैठक कात्तिक १० गते सम्मका लागि स्थगित

बागमती प्रदेश सभाको बैठक कात्तिक १० गते सम्मका लागि स्थगित
कपन अनलाइन
सल्यान, कात्तिक ४।

बागमती  प्रदेश सभाको बैठक कात्तिक १० गते बस्नेगरी स्थगन भएको छ ।

आज बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रस्तुत गरेको विश्वासको मतमाथि छलफल भएको थियो । आजको बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएपनि बाँकी प्रकृया १० गते बस्ने बैठकमा सूचारु गरिने प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बताएका  छन  ।

तपाइँको प्रतिक्रिया ।