दोलखा कालिन्चोकबाट देखिएका सुन्दर हिमाल !

दोलखा कालिन्चोकबाट देखिएका सुन्दर हिमाल !

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३।

दोलखा जिल्लाको पवित्र धार्मिक स्थल कालिन्चोक मन्दिर बाट देखिएका सुन्दर हिमालहरु। अहिले मौसम खुलेको अवस्थामा सो क्षेत्र बाट निकै मनमोहक दृश्यहरु देखिन्छन। फोटो: राम कुमार सुवेदी

तपाइँको प्रतिक्रिया ।