नेकपा एमाले बुढानिलकण्ठ-७ को अध्यक्षमा विश्व निरौलाको दावी

नेकपा एमाले बुढानिलकण्ठ-७ को अध्यक्षमा विश्व निरौलाको दावी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३।

नेकपा एमाले बुढानिलकण्ठ -७ को अध्यक्षमा विश्व निरौलाले  दावी गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा नेकपा एमालेको संगठन निर्माण ,विस्तार र परिचालन गर्दै थप बलियो बनाउनका लागि आफुले नेतृत्वमा दावी गरेको निरौलाले बताएका छन।

हाल वडा कमिटीको सचिव रहेका उनले आफुले नेतृत्व प्राप्त गरेमा वडा समितीलाई विकास निर्माण र योजना तर्जुमामा सहयोग पुग्ने बताउदै उनले सबैमा सहयोगको आग्रह समेत गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।