आज मंगलबार सार्वजनिक बिदा

आज मंगलबार सार्वजनिक बिदा

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज  मंगलबार सार्वजनिक बिदा दिएको छ । बैठकले मुस्लिम समुदायलाई आज  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम समुदायले आज  मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् ।

तपाइँको प्रतिक्रिया ।