राखेप ,युवा परिषद र युवा तथा साना व्यवसायी रोजगार कोषका प्रमुख हटाइए

राखेप ,युवा परिषद र युवा तथा साना व्यवसायी रोजगार कोषका प्रमुख हटाइए

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका राखेप ,युवा परिषद र युवा तथा साना व्यवसायी रोजगार कोषका हटाइएका छन।

राजनीतिक नियुक्ति पाएकाहरुमाथि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बर्खास्त गरेको हो ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी रोजगार कोषका कार्यकारी उपाध्यक्ष  डा.देवराजरोक्का (कल्याण ) लाई हटाएको हो ।

तपाइँको प्रतिक्रिया ।