कान्छा फिल्म निर्देशक लाइ जुगल सम्मान

कान्छा फिल्म निर्देशक लाइ जुगल सम्मान

906050_665931233529739_6071339481234551725_o-001
बुढानिलकण्ठ स्थित जुगल इङ्लिस मिडियम स्कुलले आयोजना गरेको सास्कृतिक कार्यक्रममा गिनिजबुक अफ वोर्डल रेकडमा,कान्छा फिल्म निर्देशकका रुपमा नाम दर्ता गराएका ८ वर्षीय  सौगात विष्टलाई सम्मन प्रदागर्दै बिद्यालय प्राचार्य विवेक बानियाँ र विद्यालय निर्देशक  डोरप्रसाद आचार्य    ।

DSC_1744

कार्यक्रममा विद्यालयका  नर्सरीदेखि कक्षा एक सम्मका   विद्यार्थीहरुले आफ्नु कला प्रस्तुत गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।