सुजुकी सर्भिस मित्रपार्क (अटो एभ )ले दुइ दिने दशैँ सर्भिस क्याम्प शुरु गर्यो

सुजुकी सर्भिस मित्रपार्क (अटो एभ )ले  दुइ दिने दशैँ  सर्भिस क्याम्प शुरु गर्यो

कपन अनलाइन

काठमाडौं असोज १८ अटो एभ प्रालिले आफ्नो ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले सुजुकी दशै सर्भिस क्याम्प आयोजना गरेको छ । असोज १८ गते आज  र १९ गते भोलि  गरि दुइ दिन  अटो एभ प्रालि मित्रपार्क बाट  सुजुकी दशै सर्भिस क्याम्प अन्तर्गत  ग्राहकले निशुल्क सामान्य चेकअप ब्याट्री चेकअप एसी चेकअप त्यसै गरि ७ प्रतिसत पार्ट्स र लुब्रीकेन्ट खरिदमा छुट पाउने छन  भने व्हिल अलाइन्मेन्ट र एक्सेसेरिज खरिदमा छुट पाउनेछन।

त्यसै गरि ५० प्रतिसत छुटमा एस डी.टि डायग्नोसिस र व्हिल अलाइन्मेन्टमा छुट पाउने हुँदा सुजुकी दशै सर्भिस क्याम्पको लाभ उठाउन पाउने  कम्पनिले जनाएको छ  ।

तपाइँको प्रतिक्रिया ।