नेपाली कांग्रेस काठमाडौं महानगरको ३०० मतगणना , को अगाडी ?

नेपाली कांग्रेस काठमाडौं महानगरको ३०० मतगणना , को अगाडी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १७।

नेपाली कांग्रेस काठमाडौं महानगरको  मतगणनामा ३०० मत गन्दा नीलकाजी शाक्य अगाडी रहेका छन । शाक्यले २१४ मत प्राप्त गरेका छन भने प्रगति मान रंजितले ७७ मत प्राप्त गरेका छन

काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि आज बिहान ९ बजेदेखि १ बजेसम्म मतदान भएको थियो ।

अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको अधिवेसन स्थलमा बाक्लो उपस्थिति रहेको छ।

तपाइँको प्रतिक्रिया ।