नेपाली कांग्रेस काठमाडौं महानगरको  मतगणना सुरू

नेपाली कांग्रेस काठमाडौं महानगरको  मतगणना सुरू

कपन अनलाइन

काठमाण्डौ ,असोज १७।

नेपाली कांग्रेस काठमाडौं महानगरको  मतगणना सुरू भएको छ ।

काठमाडौं महानगरको कांग्रेस सभापतिका लागि नीलकाजी शाक्य र प्रगतिमान रञ्जित प्यानलगत प्रतिस्पर्धामा रहेका छन् ।राष्ट्रियसभा गृहमा काठमाडौं महानगरको मतगणना सुरू भएको हो । काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि आज बिहान ९ बजेदेखि १ बजेसम्म मतदान भएको थियो ।

अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको अधिवेसन स्थलमा बाक्लो उपस्थिति रहेको छ। फोटो सौजन्य : नेपाल प्रेस

तपाइँको प्रतिक्रिया ।