प्याव्सन काठमाण्डौ महानगरपालिका कमिटीको अध्यक्षमा ज्ञान बहादुर श्रेष्ठ

प्याव्सन काठमाण्डौ महानगरपालिका कमिटीको अध्यक्षमा ज्ञान बहादुर श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,असोज १७ ।

निजि विद्यालयहरुको संगठन प्याव्सन काठमाण्डौ महानगरपालिका कमिटीको अधिवेसन सम्पन्न भएको छ। सो अधिवेसन बाट  ज्ञान बहादुर श्रेष्ठ अध्यक्षमा चयन भएका छन।

त्यस्तै प्याव्सन काठमाण्डौ महानगरको बरिस्ट  उपाध्यक्षमा  गगन ऐर निर्वाचित भएका छन भने उपाध्यक्षमा राजन आचार्य र देबु फुयाल निर्वाचित भएका छन।

यसगरी प्याव्सन काठमाण्डौ महानगरको सचिवमा रबिन बस्नेत र  कोषाध्यक्षमा राजेन्द्र थपलिया निर्वाचित भएका छन भने सह-सचिब  नीलिमा बिडारी पन्त तथा सहकोषाध्यक्ष  निर्मल पौडेल निर्वाचित बनेका छन।

 

तपाइँको प्रतिक्रिया ।