बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा आज निशुल्क स्वास्थ्य सिविर हुने

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा आज निशुल्क स्वास्थ्य सिविर हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज १५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा आज निशुल्क स्वास्थ्य सिविर हुने भएको छ । युवा परिषद वडा नं ११ को आयोजनामा दया माया क्लिनिक वडा नं ११ मा हुने सो कार्यक्रममा आँखा ,कान ,नाक ,घाँटी र दांतको निशुल्क परिक्षण हुनेछ ।

बिहान ११ बजे देखि ३ बजे सम्म चल्ने सो सिविरमा सहभगिताका लागि वडाले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।