चमत्कारै भो ! प्रसान्त महासागरमा ज्वालामुखी बिस्फोट भएपछि नयाँ द्धिप निमार्ण

चमत्कारै भो ! प्रसान्त महासागरमा ज्वालामुखी बिस्फोट भएपछि नयाँ द्धिप निमार्ण

दक्षिणी प्रसान्त महासागरमा नयाँ द्धिप बनेको बैज्ञानिकले ठोकुवानै गरेका छन्। गएको डिसेम्बरमा पानीभित्र ज्वालामुखी बिस्फोट भएपछि त्यहाँ नयाँ द्धिप बनेको बैज्ञानिकले भनाई हरेको छ ।

jalamukhe

 

टोंगाको राजधानी नुकुल्हूकाबाट ४५ किलोमिटर उत्तर दक्षिणमा पर्ने नयाँ द्धिप ५ सय मिटर लामो भएको बिबिसीले जनाएको छ ।हुंगा टोंगा हुंगा हापाई नामको यो ज्वालामुखी बितेको ५ वर्षमा दोस्रो पटक विस्फोट भएको बताइएको छ। विस्फोटपछि स्याटलाईटबाट लिइएको तस्बिरमा चट्टान र त्यसको नयाँ आकार देख्न सकिने भएको छ । टोंगाको मुख्य द्धिपमा बस्ने एकजना व्यक्तिले पनि नयाँ द्धिपको विभिन्न तस्बिर खिचाएका छन्।

ब्रिस्टल विश्वविद्यालयका नेचुरल हेजार्ड विभागका रिडर मेट वाटसनले भने यो द्धिप स्थायी नभएकाले त्यहाँ जानु खतरा हुने भन्दै नजान सबैलाई आग्रह गर्नुभएको छ ।

 

तपाइँको प्रतिक्रिया ।