नेकपा एमाले बागमती प्रदेस कमिटीमा को को बने सदस्य ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १४।

नेकपा एमाले बागमती प्रदेस कमिटीले पूर्णता पाएको छ । आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश अधिवेसन  आयोजक कमिटी गठन भएको हो।

बागमती प्रदेसमा  काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल सहइन्चार्ज राखिएको छ भंमे इन्चार्जमा राम बहादुर थापा बादल र शिर्ष नेतामा प्रदेस मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अस्टलक्ष्मी शाक्य रहेकी छन।

तपाइँको प्रतिक्रिया ।