Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242948102_1824244657782723_1508992980792964957_n-e1632918951100.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेकपा एमाले काठमाडौंले विधान महाधिवेसन प्रतिनिधि छान्यो,को को परे ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १२।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले विधान महाधिवेशनका प्रतिनिधिहरू छनौट गरेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा  काठमाडौं जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठ , सहइन्चार्जहरू रामेश्वर फुयाल, नारायण सिलवाल, सुरेन्द्र मानन्धर र रुपनारायण श्रेष्ठ लगायतको उपस्थितिमा बसेको बैठकले काठमाण्डौका १० निर्वाचन क्षेत्र सहित अन्य क्षेत्रका प्रतिनिधिहरु चयन गरेको हो।

नेकपा एमाले केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको बैठकले  असोज २० गते जिल्ला कमिटी बैठक बोलाउने र २२ गते काठमाण्डौका ११ नगर र १३८ वटै वडाका अध्यक्ष र सचिवहरुका लागि प्रशिक्षण कार्यक्रम गर्न निर्णय गरेको सचिव दिपक निरौलाले जानकारी दिएका छन  ।

नेकपा एमालेको विधान महाधिवेशनका प्रतिनिधिहरु :

१. धन ब. अछामी

२. श्रृजन शर्मा

३. विश्वराज श्रेष्ठ

४. तेज ढकाल

५. मोहन विष्ट

६. विश्वनाथ लामिछाने

७. विश्वराम सापकोटा

८. नीमा ध्याम्चो लामा

९. अनन्त सिग्देल

१०. जनक रिजाल

महिला

१. विष्णु भुसाल

२. हिरादेवी पोखरेल

३. तारा पुडासैनी

४. अन्जु शर्मा

५. अनिता लामा

६. विन्दा बुढाथोकी

७. गिता थिङ

८. विजयलक्ष्मि शाही

९. रति जोशी

१०.विन्दु महर्जन

उत्पिडित जाति मुक्ति समाज

संगम गहतराज

तपाइँको प्रतिक्रिया ।