Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/243420877_713216686297065_2655100879689640563_n-e1632783604433.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाडौं-६ पानीट्यांकीका दवाडी तिन दिन देखि बेपत्ता ,खोजि गरिदिन परिवारको आग्रह

कपन अनलाइन

काठमाण्डौ,असोज १२।

काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल पानीट्यांकी बस्ने पुष्करराज दवाडी तिन दिन देखि हराएका छन । असोज ९ मा बिहान ८ बजे घरबाट निस्केका ४० वर्षीय पुष्करराज दवाडी हालसम्म परिवारको सम्पर्कमा नआएकोले खोजिदिन परिवारले आग्रह गरेको छ।

गहुँगोरो बर्णका ५ फिट १० इन्च अग्ला दवाडी रातो टोपी, खैरो पाइन्ट र रातो टिसर्ट लगाएर घरबाट निस्केको र हालसम्म सम्पर्कमा नआएकोले उनको परिवारले प्रहरीलाई निवेदन दिएको छ।

उनलाई देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गर्दै उनको खोजीमा सहयोग गरिदिनका लागि परिवारले आग्रह गरेको छ ।

उनलाई भेट्नु हुने महानुभावले तलको ठेगानामा सम्पर्क गर्नुहोला :

तपाइँको प्रतिक्रिया ।