बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को निर्माणाधीन सौचालयमा वेवारिसे शव भेटियो

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को निर्माणाधीन सौचालयमा वेवारिसे शव भेटियो

कपन अनलाइन

काठमाण्डौ ,असोज १० ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को निर्माणाधीन सौचालयमा  वेवारिसे शव  भेटिएको छ। वडा नं ८ को कार्यालय परिसरमा निर्माणाधीन रहेको नयाँ सौचालयमा सो लास भेटिएको वडा अध्यक्ष सुमन तामाङ्गले जानकारी दिएका छन।

आज कार्यालय समयमा सो लास त्यस स्थानमा देखिए पनि हिजो सनिवार विदाको दिन परेकोले कहिले देखिको भने एकिन गर्न नसकिएको प्रत्यक्षदर्शीले बताएका छन ।

उक्र लासको पहिचान खुल्न सकेको छैन भने यसका वारेमा थप अनुसन्धान भैरहेको छ ।

तपाइँको प्रतिक्रिया ।