नेपाली कांग्रेस कागेश्वरी -३ को इकाई सभापतिमा कुमार बिक्रम थापा, को को बने पदाधिकारी ?

नेपाली कांग्रेस कागेश्वरी -३ को इकाई सभापतिमा  कुमार बिक्रम थापा, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौं असोज ८। नेपाली कांग्रेस  कागेश्वरी मनोहरा नगरपालिका  ३ को  इकाइ सभापतिमा कुमार बिक्रम थापा निर्वाचित  भएका  छन  ।  मंगलबार भएको वडा अधिबेसनले थापालाई सभापतिमा निर्वाचित  गरेको हो।

सो अधिवेसनले उपसभापतिमा  उपेन्द्र नेपाल र दिपक पुडासैनी, सचिबमा राजेन्द्र कुमार ढकाल (लब्ली) र सुबास कुइकेल, त्यसैगरि  सहसचिबमा  सुनिल डोटेल र उत्तम कुइकेल चयन भएका छन भने सदस्यहरुमा श्रीराम पुडासैनी, सरला ढकाल, राम कृष्ण नेपाल, सुजन कालिका, बिमला कालिका, दिपक थापा, टंक प्रसाद  पुडासैनी, प्रेम कुमार थापा, अमोद पुडासैनी राम शरण नेपाल, अभिषेक थापा, राधिका लोहार, देवकी नेपाल र अनुप नेपाल निर्वाचित भएका छन ।

 

तपाइँको प्रतिक्रिया ।