नेपाली कांग्रेस बुढानिलकण्ठ-६ को सभापतिमा प्रहलाद खड्का,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को सभापतिमा प्रहलाद खड्का निर्वाचित भएका छन। वडामा भएको अधिवेसनले खड्कालाई सभापतिमा निर्वाचित गरेको हो।

सो अधिवेसनबाट उपसभापतिमा सुनिल महर्जन र सुरेश महर्जन निर्वाचित भएका छन भने सचिवमा अस्विन के सि र नरेन्द्र खड्का निर्वाचित भएका हुन।

त्यस्तै सहसचिवमा फत्त बहादुर थापा र सागर महर्जन तथा कोषाध्यक्षमा शोभा केसीलाई निर्वाचित गरेको अधिवेसनले    जिवन खड्का,राधेश्याम बुढाथोकि ,परमेश्वर केसी  ,देवकी जि सि ,राजेश चन्द्र केसी, दिपक थापा ,सन्जु खड्का ,अर्जुन नेपालि ,महेश महर्जन लगायतलाई सदस्यमा निर्वाचित गरेको हो

तपाइँको प्रतिक्रिया ।