नेपाली कांग्रेस बुढानिलकण्ठ -१३ बाट को को बने क्षेत्रीय प्रतिनिधि ?

नेपाली कांग्रेस बुढानिलकण्ठ -१३ बाट को को बने क्षेत्रीय प्रतिनिधि ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

नेपाली कांग्रेस बुढानिलकण्ठ -१३ बाट इकाई सभापति सहित १७ जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन। वडा नं १३ मा रहेको सार पार्टी प्यालेसमा भएको वडा अधिवेसनले विभिन्न क्षेत्र बाट १७ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित गरेको हो।

सो वडा अधिवेसनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिहरुमा रामकाजी श्रेष्ठ,महेन्द्र श्रेष्ठ ,मदन श्रेष्ठ,बिजेन्द्र श्रेष्ठ,रामलाल श्रेष्ठ ,कान्छा श्रेष्ठ,मनदेवी श्रेष्ठ ,लक्ष्मी जोशी श्रेष्ठ,शारदा विक ,सानुकाजी खत्री ,मेघराज कोइराला,सुलोचना पौडेल ,हरिरत्न श्रेष्ठ ,सुरज श्रेष्ठ ,लाली श्रेष्ठ र प्रेम श्रेष्ठ रहेका छन।

तपाइँको प्रतिक्रिया ।