नेपाली कांग्रेस बुढानिलकण्ठ-८ को सभापतिमा राजाराम थापा,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को इकाई सभापतिमा राजाराम थापा निर्वाचित भएका छन। असोज ५ गते भएको वडा अधिवेसनले थापालाई सभापतिमा निर्वाचित गरेको हो।

सो अधिवेसनले  उपसभापतिमा  कृष्णकुमार रायमाझी र  रविन्द्र अधिकारीलाई निर्वाचित गरेको छ भने प्रदीप सिंह ठकुरी र अमृत बानियाँनिर्वाचित भएका छन।

खेमलाल तामाङ लामा र बुद्ध श्रेष्ठलाई निर्वाचित गरेको अधिवेसन बाट केशव धिताल, सुरेश बरूवाल, सुदीप खड्का, टंकबहादुर खड्का, सरिता काेइराला दहाल, अप्सरा  गाैतम, रेणु दहाल र हिरा कार्की सदस्यमा निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।