नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं २ को इकाई सभापतिमा दिपेन्द्र कुमार लामा, को को बने पदाधिकारी ?

नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं २ को इकाई सभापतिमा दिपेन्द्र कुमार लामा, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौं असोज ६।  नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं २ को इकाई सभापतिमा दिपेन्द्र  कुमार  लामा  सर्वसम्मतले निर्वाचित भएका छन। मंगलबार भएको वडा अधिबेसनले  लामा सभापतिमा  सर्वसम्मत रुपमा  चयन भएका हुन ।

उक्त अधिवेशनबाट उपसभापति   जीवन गिरि र निर्मल तामाङ , सचिवमा   श्रीधर  भण्डारी  र रोजकुमार लामा , सह सचिव  बिबेक भण्डारी र भिम बहादुर  बस्नेत ,कोषाध्यक्ष किरण श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका हुन  ।त्यसै गरि सदस्यहरुमा रामेश्वर भण्डारी, हरिकृष्ण पण्डित, उषा तामाङ, इन्द्र बहादुर कार्की शिवराम श्रेष्ठ,राजु नेपाल, जुना दुतराज, उर्मिला गहतराज, रोशन भण्डारी,राजकुमार तामाङ,सुमन वि.क र रुपेश पण्डित  सर्वसम्मत रुपमा चयन भएका छन ।

तपाइँको प्रतिक्रिया ।