नेपाली कांग्रेस कागेश्वरी वडा नं १ को इकाई सभापतिमा शैलेन्द्र कुइकेल, को को बने पदाधिकारी ?

नेपाली कांग्रेस कागेश्वरी वडा नं १ को इकाई  सभापतिमा शैलेन्द्र कुइकेल, को को बने पदाधिकारी ?

कपन  अनलाइन

काठमाडौँ, भाद्र ६ । नेपाली कांग्रेस  कागेश्वरी मनोहरा नगरपालिका १को  इकाइ सभापतिमा शैलेन्द्र कुइकेललाइ सर्वसम्मत रुपमा   निर्वाचित  गरेको छ ।  मंगलबार भएको वडा अधिबेसनले कुइकेललाइ सभापतिमा  सर्वसम्मत रुपमा निर्वाचित  गरेको हो ।

सो अधिवेसनले उपसभापति  अर्जुन खड्का र  केदार ढकाललाई निर्वाचित गरेको छ भने सचीवमा  निराजन अर्याल र राम कुमार तामाङ,  निर्वाचित भएका  छन। त्यस्तै  सहसचिव  बसन्त खड्का,र  मनोज खड्का लाई निर्वाचित गरेको अधिवेसनले सदस्यहरुमा सागर  ढकाल , सुदर्शन खड्का, सुनिता ढकाल(पोखरेल), बिनोद सिम्खडा, भुवन कुमार थापा, सत्यनारायण श्रेष्ठ, सानो भाइ खड्का, बासु अर्याल, रामकुमार कुइकेल,अनुप खड्का, अनिल खड्का, दुर्गादेबी खनाल,बिमला थापा, सबिता खड्का, गीता ढकाल, पार्वती अधिकारी, दिनेश खत्री, सागर फुयाल, कला श्रेष्ठ र जयराम खड्का निर्वाचित भएका छन।

 

तपाइँको प्रतिक्रिया ।