Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242427321_1669275179943080_3158800882644679269_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कार्यालय भित्र पसेर कर्मचारी नेताहरु माथि हातपात गर्नु निन्दनीय : नेकपा एमाले

कपन अनलाइन

काठमाण्डौ ,असोज ५ ।

नेकपा एमालेले कार्यालय भित्र पसेर कर्मचारी नेताहरु माथि हातपात गर्नु निन्दनीय भएको बताएको छ।

नेकपा एमालेका कार्यालय सचिव शेर बहादुर तामाङ्गले एक बिज्ञप्ति जारी गर्दै नेपाल निजामती कर्मचारी संगठनको कार्यालय बबरमहलमा केहि अराजक ब्यक्तिहरु पसेर केन्द्रीय अध्यक्ष केदार प्रसाद देवकोटा सहितका नेताहरुलाई हातपात गरेको घटनाको निन्दा गरेका छन ।

बिज्ञप्ति :

 

तपाइँको प्रतिक्रिया ।