काठमाण्डौमा आज कहाँ कहाँ लगाईदैछ कोरोना विरुद्धको खोप ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ४ ।

काठमाण्डौ जिल्लाका स्थानीय तहमा तिन दिन भेरोसेल खोप लगाइने भएको छ। पहिलो डोज लगाएकाहरुलाई  असोज ४ गतेदेखि दोस्रो मात्राको चिनियाँ भेरोसेल खोप लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म  काठमाडौं महानगरपालिका सहित ११  नगरपालिका र अन्य अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।