त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा आजबाट भौतिक रुपमा पठन पाठन शुरु (सुचना सहित )

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा आजबाट भौतिक रुपमा पठन पाठन शुरु (सुचना सहित )

कपन अनलाइन

काठमाण्डौ ,असोज १ ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा असोज १ गते बाट भौतिक रुपमा पठन पाठन शुरु हुने भएको छ। विश्व विद्यालयले सुचना जारी गर्दै सम्भव भए सम्म असोज १ गते बाट भौतिक रुपमा कक्षा संचालनको तयारी गरिएको जानकारी दिएको छ।

विश्वविद्यालयका आंगिक ,सम्बन्धन प्राप्त क्याम्पस र विभागहरुलाई अनलाइन र बैकल्पिक माध्यमका पठन पाठन बन्द गरेर भौतिक उपस्थितिमा कक्षा संचालन गर्न सुचना तथा जनसम्पर्क महाशाखाले आग्रह गरेको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।