प्रदेस नं १ का मुख्यमन्त्री नियुक्ति बदर गर्न गठबन्धनको माग

प्रदेस नं १ का मुख्यमन्त्री नियुक्ति बदर गर्न गठबन्धनको माग

कपन अनलाइन

काठमाण्डौ ,भाद १८।

प्रदेस नं १ का मुख्यमन्त्री नियुक्ति बदर गर्न गठबन्धनको माग गरेको छ। प्रदेस नं १ मा मुख्यमन्त्री शेर धन राईको राजिनामा र भिम आचार्यको नियुक्ति अप्रत्यासित रहेको भन्दै सो नियुक्ति खारेज गर्न माग गरिएको छ।

नेकपा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको अवस्थामा प्रदेस सरकार अल्पमतमा परिसकेकोले कुनै पनि दुरगामी निर्णय नगर्न पनि आग्रह गरीएको बिज्ञप्तिमा नेपाली कांग्रेसका राजीव कोइराला , नेकपा माओवादी केन्द्रका इन्द्र बहादुर आङ्गबो , नेकपा एसका राजेन्द्र राई र जसपाका जयराम यादवले हस्ताक्षर गरेका छन ।

तपाइँको प्रतिक्रिया ।