के बाबुराम सरकारले संकटकाल घोषणा गर्ला ?

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै । जेठ १४ मा संविधान नबने के गर्ने भन्नबारे छलफल हुने । सरकार संकटकाल घोषणा विकल्पतिर ।

तपाइँको प्रतिक्रिया ।