Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/IMG-1374-998x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सुलभ बुक हाउस प्रालिले कक्षा ११ र १२ को अर्थशास्त्र पुस्तक बजारमा ल्यायो

कपन अनलाइन
काठमाडौं, भाद्र १४ । सुलभ बुक हाउस प्रालि ले कक्षा ११ र १२ को अर्थशास्त्र विषयको पुस्तक बजारमा ल्याएको छ । उत्त पुस्तक पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको नयाँ पाठ्यक्रमा आधारीतपुस्तक हो ।निजि लेखक ,मुद्रक तथा प्रकाशनबाट तयार पाठ्यसाम्राग्रीहरुलाई मुल्याङकन गरी पाठ्यक्रम विकास केन्द्र सानो ठिमिले अनुमती दिएसँगै लामो समय शिक्षा क्षेत्रमा कार्यरत अनुभवि शिक्षकहरु द्धारा लेखिएको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, नेपाल सरकारबाट मिति २०७६/५/२० मा स्वीकृत भई शैक्षिक वर्ष २०७७ मा कक्षा १ र ११ र शैक्षिक सत्र २०७८ मा कक्षा २,३,६ र १२ नयाँ पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु भएका छन् । सो पुस्तक भित्रका पाठ्यसामाग्री विद्यार्थीहरुका लागि सरल र सहज रहेको र यसले विद्यार्थीलाई अध्ययनमा सहज बनाउने पुस्तकका लेखक रमेश अधिकारीले बताउछन ।

फोटो : खबर एजुकेसन

तपाइँको प्रतिक्रिया ।