त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परिक्षा केन्द्र तोक्यो

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परिक्षा केन्द्र तोक्यो
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १०।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानून संकायको परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ।परीक्षा यही भाद्र ११ गतेदेखि सुरु हुदैछ । सूचनामा भनिएको छ । ३ बर्षे स्नातक तह एल. एल. बि. प्रथम बर्षको (आंशिक) परीक्षा २०७६ को परीक्षा केन्द्र :

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा बार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ साल भाद्र ११ गतेदेखि सञ्चालन हुने एल. एल. बि. प्रथम बर्षको आंशिक परीक्षार्थीहरुको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समय : बिहान ७ बजेदेखि १० बजेसम्म तोकिएको छ । परीक्षा केन्द्रको सूची यस्तो छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सार्वजनिक गरेको कानून संकायको परीक्षाको परीक्षा तालिका यस्तो छ । परीक्षा यही भाद्र ११ गतेदेखि सुरु हुदैछ ।

तपाइँको प्रतिक्रिया ।