चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीलाई विकास विरोधीहरुले बदनाम गरे : नेपाली कांग्रेस ओखलढुंगा

चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीलाई विकास विरोधीहरुले बदनाम गरे : नेपाली कांग्रेस ओखलढुंगा

कपन अनलाइन

काठमाडौँ, भाद्र ४।

नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिले  चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीलाई विकास विरोधीहरुले बदनाम गरेको भन्दै आक्रोस व्यक्त गरेको छ।

नेपाली कांग्रेस ओखलढुंगा जिल्लाका सचिव रुद्र अधिकारीले बिज्ञप्ति जारी गर्दै एक साप्ताहिक पत्रिकामा प्रकासित  समाचार  बनावटी र मनगढ़न्ते  रहेको बताएका छन।

साउन २९ गते अध्यक्ष केसीको व्यक्तिगत जीवन संग जोडिएर प्रकासित भएको समाचारको खण्डन सोहि पत्रिकाले गरिसकेको उल्लेख गर्दै बिज्ञप्तिमा उनलाई गलत लान्छना लगाइएको जानकारी दिइएको छ।

बिज्ञप्ति :

 

तपाइँको प्रतिक्रिया ।