Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/238636744_1482049008803241_5534428901103152628_n-745x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नागार्जुन नगरपालिकाका यी खोप केन्द्र बाट आज भेरोसेल खोपको पहिलो मात्र लगाइने

कपन अनलाइन

काठमाडौं, भाद्र ४ । नागार्जुन नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको पहिलो मात्र लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रमुख मोहन बहादुर बस्नेतले जारि गरेको उक्त सुचनामा २०७८ साल भाद्र ४ गते  १८ बर्ष माथिका अध्ययनरत र बिश्व बिध्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका बिद्यार्थीहरु त्यसै गरि ४० बर्ष वा सो भन्दा माथिका उमेरका नागरिकहरुलाई  जन स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना हुने गरि निम्न खोप केन्द्रमा आधिकारिक प्रमाण लिई खोप लगाउन अनुरोध गरिएको छ ।

खोप केन्द्रहरु

१) शहरी स्वास्थ्य केन्द्र वडा नं १

२) युनिक मोडेल बिध्यालय शान्ति चोक वडा नं २

३) इचंगु नारायण स्वास्थ्य चौकी वडा नं ३

४) पिपल्स एकेडेमी सितापाइला वडा नं ४

५) इलाइन मेमोरियल थापा चोक वडा नं ५

६) रत्न राज्य माबी  रामकोट

७) शहरी स्वास्थ्य चौकी वडा नं ७

८)  भिमढुंगा स्वास्थ्य चौकी वडा नं ८

९) वडा कार्यलय वडा नं ९

१० ) स्युचाटार स्वास्थ्य चौकी वडा नं १० मा बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म खोप सेवा संचालन हुने जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।