संसद छल्दै अध्यादेश ल्याउनु गलत ,हिजो विरोध गर्नेले सार्वजनिक माफी माग्नुपर्छ : गगन थापा
कपन अनलाइन
काठमाण्डौ , भाद्र २।
नेपाली कांग्रेसका नेता तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन।
आफ्नो सामाजिक संजाल मार्फत धारणा राख्दै थापाले हिजो ओलीले ल्याउँदा गलत भन्ने त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन भन्दै समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्ने बताएका छन।
थापाको धारणा :
तपाइँको प्रतिक्रिया ।

