करिब ९० वर्षपछि देखिएका दिपंकर बुद्धका प्रतिमा

करिब ९० वर्षपछि देखिएका दिपंकर बुद्धका प्रतिमा

dipankar-4ललितपुरको लगनखेलस्थित सम्यक महादानस्थल (हालको राजदलगण ब्यारेक भित्र)मा जम्मा भएका दिपंकर बुद्धका प्रतिमाहरु । महादान कार्यक्रममा कामठाडौँ, भक्तपुर, ललितपुर, काभ्रेका विभिन्न क्षेत्रबाट करिब २८० वटा दिपंकर प्रतिमा ल्याइएको थियो । तस्विर : रत्न श्रेष्ठ, रासस

Bikasha

 

तपाइँको प्रतिक्रिया ।