आफ्नो दलको सदस्यलाई मन्त्रीको सपथ खुवाएको भन्दै नेकपा एमालेको आपत्ति

आफ्नो दलको सदस्यलाई मन्त्रीको सपथ खुवाएको भन्दै नेकपा एमालेको आपत्ति

कपन अनलाइन

काठमाण्डौ ,साउन २९।

लुम्बिनीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो संसदीय दलको सदस्यलाई मन्त्रीको सपथ खुवाएको भन्दै प्रदेश प्रमुखको आलोचना गरेको छ ।

सो पार्टीका लुम्बिनी अध्यक्ष लिला गिरीले विज्ञप्ति जारी गर्दै कानुन विपरीत प्रदेश प्रमुखले आफ्नो सदस्यलाई सपथ खुवाएको भन्दै आपत्ति जनाएका छन् ।अध्यक्ष गिरीले कानुन विपरीत विपक्षीको सहभागिता सरकारमा गराएको जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।