Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/233960923_1252291145235626_4591174646751446429_n-e1628663835260.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिले भोलि रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौं श्रावण २७ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिले  रक्तदान गर्ने भएको छ।  रक्तदान जीवनदान भन्ने मूल नाराको साथमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा  श्रावण  २८ गते बिहिबार  बृहत रक्तदान गर्ने भएको हो।

कोरोना  संक्रमण बढे संगै  हुन सक्ने सम्भावित लकडाउन र त्यस बाट  उपचाररथ  बिरामीहरुलाई आवश्यक पर्ने रगत अभाब नहोस भनेर  रक्तदान गर्न लागिएको गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामाले कपन अनलाइन लाइ जानकारी गराएका छन । पिस  बैंक्वेट जोरपाटीमा  बिहान १० बजे देखी सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सुरक्षित तवर बाट संचालन हुने उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्नको लागि  समेत उनले सबैलाई अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।