टोखा नगरपालिकामा आज देखि ३० वर्ष माथिका नगरवासीलाई खोप लगाइने

टोखा नगरपालिकामा आज देखि ३० वर्ष माथिका नगरवासीलाई खोप लगाइने

कपन अनलाइन

काठमाण्डौ ,साउन २०।

टोखा नगरपालिकामा आज देखि ३० वर्ष माथिका नगरवासीलाई खोप लगाइने भएको छ। नगरपालीकाले सुचना जारी गर्दै साउन २०० गते देखि ३० वर्ष उमेर समुह माथिका नागरिकहरुलाई खोप लगाइने जानकारी दिएको हो।

नगरपालिकाको सुचना :

तपाइँको प्रतिक्रिया ।