काठमाण्डौ बुद्धनगरमा माधव नेपाल पक्षको स्थायी कमिटी बैठक जारी

काठमाण्डौ बुद्धनगरमा माधव नेपाल पक्षको स्थायी कमिटी बैठक जारी

कपन अनलाइन

काठमाण्डौ ,साउन १८।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो ।

एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको २७ जेठमा दोस्रो तहका १० नेताले १० बुँदे सहमति गरे पनि एमालेको एकता कायम हुन सकेको छैन ।
त्यस्तै  च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे  नेकपा एमालेको स्थायी कमिटी  बैठक बोलाइएको छ ।

तपाइँको प्रतिक्रिया ।