भोलि गोकर्णेश्वर नगरपालिकामा कोरोना विरुद्धको खोप लगाइने, कहाँ छन खोप केन्द्र

भोलि  गोकर्णेश्वर नगरपालिकामा कोरोना विरुद्धको खोप लगाइने, कहाँ छन खोप केन्द्र

कपन अनलाइन

काठमाण्डौ ,साउन १३।

गोकर्णेश्वर नगरपालिकाले सुचना जारी गर्दै साउन १४ गते देखि ५० वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई खोप लगाइने जानकारी दिएको छ।

नगरपालिकाले पांच खोप केन्द्रमा बिहान १० बजे देखि ४ वजे सम्म खोप लगाइने जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।