काठमाडौंको वनस्थली क्षेत्रमा आगलागी

काठमाडौंको वनस्थली क्षेत्रमा आगलागी

कपन अनलाइन

काठमाण्डौ ,साउन १३।

काठमाडौंको वनस्थली क्षेत्रमा आगलागी भएको छ ।

आज दिउँसो साढे ३ बजेतिर वनस्थलीको एक फ्याक्ट्रीमा आगलागी भएको हो ।आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।