बुढानिलकण्ठ नगरपालिकामा भोलि (साउन ७ ) गते पनि खोप लगाइने

बुढानिलकण्ठ नगरपालिकामा भोलि (साउन ७ ) गते पनि खोप लगाइने

कपन अनलाइन

काठमाण्डौ ,साउन ६।

बुढानिलकण्ठ नगरपालिकामा भोलि (साउन ७ ) गते पनि खोप लगाइने भएको छ। नगर प्रमुख उद्दव खरेलले सुचना जारी गर्दै भोलि सुन ७ गते जोन्सन एण्ड जोन्सनको खोप साविकका खोप केन्द्रमा बिहान १० बजे देखि ४ बजे सम्म लगाइने जानकारी दिइएको छ ।

सूचना :

तपाइँको प्रतिक्रिया ।