Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/verocel-khop.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित

कपन अनलाइन

काठमाण्डौ ,साउन १।

काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको छ ।साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।