ट्रेकिङ गाइड तालिमको सुनौलो अवसर

कपन अनलाइन

काठमाण्डौ ,साउन १।

नेपाल पर्वतीय प्रतिष्ठानले ट्रेकिङ गाइड तालिमको लागि दरखास्त आव्हान गरेको छ। ५ हप्ता संचालन हुने सो तालिमको लागि साउन महिनाको दोश्रो हप्ता बाट हुने उक्त तालिममा योग्यता पुगेका ब्यक्तिले आवेदन दिन सक्ने छन। पुरा विवरण माथिको तस्विरमा

तपाइँको प्रतिक्रिया ।